





हाम्रो परिचय
श्री पाजुङ प्राथमिक विद्यालय सन् २०४० सालमा स्थापना भएको एक प्रतिष्ठित शैक्षिक संस्था हो, जुन नेपालका ग्रामीण तथा विकट क्षेत्रमध्ये एक पाजुङमा अवस्थित छ। स्थानीय समुदायको सक्रिय सहयोग र शिक्षाको महत्वप्रतिको प्रतिबद्धता साथ यस विद्यालयको स्थापना गरिएको हो।विद्यालयले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई गुणस्तरीय आधारभूत शिक्षा प्रदान गर्दै आइरहेको छ। आर्थिक, सामाजिक र भौगोलिक रूपमा चुनौतीपूर्ण परिवेशमा रहेका विद्यार्थीहरूलाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्यका साथ श्री पाजुङ प्राथमिक विद्यालय निरन्तर क्रियाशील रहँदै आएको छ।
यस हाकु माध्यमिक विद्यालय आमाछोदिङमो गाउँपालिका वडा नं १, ठूलो हाकुमा अवस्थित छ
स्थापनाकालदेखि नै विद्यालयले अनुशासित, नैतिक र जिम्मेवार विद्यार्थी उत्पादनमा जोड दिँदै आएको छ। यहाँ कार्यरत शिक्षकहरू अनुभवी, समर्पित र बालमैत्री शिक्षण विधिमा दक्ष छन्। साथै, विद्यालयले विद्यार्थीको सिर्जनात्मकता, खेलकुद, र सांस्कृतिक गतिविधिहरूमा पनि सक्रिय सहभागिता सुनिश्चित गर्दै आएको छ।
समुदायको समर्थन, शिक्षकको समर्पण र विद्यार्थीको उत्साहले श्री पाजुङ प्राथमिक विद्यालयलाई स्थानीय शैक्षिक विकासको एक उदाहरणीय केन्द्रका रूपमा उभ्याएको छ।
स्थापनाकालदेखि नै विद्यालयले अनुशासित, नैतिक र जिम्मेवार विद्यार्थी
विगतका केही वर्षहरूमा, शिक्षक प्रशिक्षण कार्यक्रम, पूर्वाधार विकास

नाम्सी तामाङ
विद्यालय व्यवस्थापन समिति अध्यक्ष
९८--------------

दावा नोर्चुङ तामाङ
प्रधानाध्यापक
९८५१२७६८१२
norchung.dawa@gmail.com

सानु बहादुर तामाङ
सहायक प्रधानाध्यापक/सूचना अधिकारी
९८४१९०३७०४
sanutmg16@gmail.com
आमाछोदिङमो गाउँपालिकाको शैक्षिक पात्रो
आमाछोदिङमो गाउँपालिकाको शिक्षा बुलेटिन
श्री पाजुङ प्राथमिक विद्यालयको विद्यार्थीहरूले पुस्तकालयमा गएर अध्ययन गर्दै ।
सूचना तथा समाचारहरु
सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार !
- bsiddhartha25@gmail.com
- 23 January 2025
सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार ! आमाछोदिङमो गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार हाम्रो विद्यालयको जाडो बिदा सकिएर हिजो देखि पठन पाठन सुरु भइ विद्यालय नियमित रूपमा सञ्चालन भइरहेको हुनाले आफ्ना नानीबाबुहरुलाइ समयमा नै विद्यालय पठाइ शैक्षिक क्रियाकलापमा सरिक गराइ दिनुहुन हार्दिक अनुरोध गरिन्छ । २०८१/१०/०३ - विद्यालय प्रशासन
आमाछोदिङमो गाउँपालिकाको शैक्षिक पात्रो
- bsiddhartha25@gmail.com
- 21 January 2025
शैक्षिक पात्रोDownload
अतिरिक्त क्रियाकलाप
आमाछोदिङमो गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित माध्यमिक विद्यालय स्तरीय शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी श्री पाजुङ प्राथमिक विद्यालय ।
सम्पर्क गर्नुहोस
आमाछोदिङमो गाउँपालिका वडा नं 5, पाजुङ, रसुवा, नेपाल
+977-9851276811
schoolpajung@gmail.com